पाेलिटब्यूरो बैठक
एमालेको पोलिटब्यूरो बैठक स्थगित, यस्तो छ प्रस्तावित विधान संशोधन
शुक्रबार, ०२ साउन २०८२, १७ : ४८
काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठक स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने गरी शुक्रबारको बैठक स्थगित भएको हो ।
आजको बैठकमा केही स्थायी कमिटि सदस्यहरुले बैठकमा आफ्नो धारणा राखेका थिए । यस्तै बैठकमा एमालेको प्रस्तावित विधान संशोधन प्रस्तुत गरिएको छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण