सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

आइतबार, ०४ साउन २०८२, १९ : २१
आइतबार, ०४ साउन २०८२

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप