प्रहरी प्रशासन
नेपाल प्रहरीको एसएसपीमा ११ जना बढुवा सिफारिस
सोमबार, ०५ साउन २०८२, १३ : ४८
सारांश
- नेपाल प्रहरीले ११ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ।
- बढुवा समितिका सदस्यसचिव दानबहादुर कार्कीले विज्ञप्ति जारी गरेका छन्।
- सिफारिसमा एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह लगायतका व्यक्तिहरू छन्।
काठमाडौँ । नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । प्रहरी उपरीक्षक (एसपी)हरूबाट ११ जनालाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल एसएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण