बागमती कांग्रेसमा किचलो
बागमती कांग्रेस संसदीय दलको बैठक : अविश्वास प्रस्तावमाथि सनाखत सुरु
मङ्गलबार, १३ साउन २०८२, १३ : ००
सारांश
- बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्तावमाथि सनाखत सुरु भयो।
- बैठकमा केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट आएको पत्र पढियो।
- मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान र सनाखत प्रक्रिया सुरु भयो।
हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकमा संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि सनाखत सुरु भएको छ ।
बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो । त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइयाे ।
यसपछि उक्त प्रस्तावको पक्ष र विपक्षमा मतविभाजन एवं सनाखत सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण