शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस बागमतीको संसदीय दलको नेता चयनका लागि आज मतदान

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ ।  निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता...