सेवा अवरुद्ध
आज चार घण्टा ‘आपतकालीन सेवा १००’ नम्बर अवरुद्ध हुने
बुधबार, १४ साउन २०८२, ०५ : ३७
सारांश
- काठमाडौं उपत्यका प्रहरी कार्यालयले बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आपतकालीन सेवा बन्द गर्ने जनाएको छ।
- भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत-सम्भारको काम हुने भएकाले सेवा अवरुद्ध हुनेछ।
- अत्यावश्यक अवस्थामा वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार (आज) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।
प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत–सम्भारको काम हुने भएकाले सेवा अवरुद्ध हुने जानकारी दिइएको हो।
सेवा अवरुद्ध रहने चार घण्टाको अवधिमा अत्यावश्यक अवस्थामा वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण