बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सोमबारदेखि नयाँ कम्पनीले राहदानी छाप्ने, डाटा सार्न यो साता सेवा प्रभावित हुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधान गर्न सरकार नयाँ प्रणालीमा जान लागेको बताएका छन्।  मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...