बागमती प्रदेश सरकार
राजनीतिक षड्यन्त्रले सरकार ढालियो : बहादुरसिंह लामा
आइतबार, १८ साउन २०८२, १८ : ५३
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीबाट आइतबार राजीनामा घोषणा गरेका बहादुरसिंह लामाले सरकार ढालिनुको पछाडि गम्भीर राजनीतिक षड्यन्त्र रहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको सरकारको नेतृत्व गरेका लामाले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लोकतान्त्रिक मूल्य–मान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको बताए ।
उनले आफू नेतृत्वको सरकारले विकास र सुशासनप्रति गम्भीर प्रतिबद्धता देखाएको दाबी गरे । ’राजनीतिक स्थिरता र जनतामा आशा र विश्वास जगाउनु नै गठबन्धनको मुख्य उद्देश्य थियो,’ उनले भने, ’तर त्यही गठबन्धनलाई भत्काउने काम भयो ।’
उनले दलभित्रको आन्तरिक प्रतिस्पर्धाले संविधानको मर्म बिर्सन नदिएको उनको भनाई छ । उनले आफूले इमानदारीपूर्वक काम गरेको र कुनै भ्रष्टाचार वा स्वार्थको इशारामा नचलिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
-
कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण