मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् कांग्रेस केन्द्रीय समिति सदस्य बहादुर सिंह लामा मङ्गबार दिउँसो १२ बजेसम्म काठमाडाैँमा थिए । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकै विश्वासको मत सम्बन्धी प्रस्ताव बहिस्कार गरेर...