मन्त्रालयकाे प्रस्ताव
प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने, अरू के–के छन् प्रस्ताव ?
बिहीबार, २२ साउन २०८२, १६ : ०४
सारांश
- शिक्षा मन्त्रालयले प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने प्रस्ताव गरेको छ।
- प्रस्ताव अनुसार, प्रधानाध्यापक रहेसम्म महासङ्घको सदस्यता निष्क्रिय हुनेछ र गतिविधि गर्न पाइने छैन।
- मन्त्रालयले महासङ्घको सदस्यले थप सेवा सुविधा र जिम्मेवारीमा छुट नपाउने प्रस्ताव गरेको छ।
काठमाडौँ । शिक्षा मन्त्रालयले प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको शिक्षा समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनका सम्बन्धमा आफ्नो प्रस्ताव पेस गर्दै मन्त्रालयले शिक्षक महासङ्घको सदस्य रहेको शिक्षक प्रधानाध्यापक नियुक्त भएमा निजको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ ।
यस्तै त्यस्तो व्यक्तिले प्रधानाध्यापक रहँदासम्म महासङ्घको तर्फबाट कुनै गतिविधि गर्न नपाउने उल्लेख छ ।
यस्तै महासङ्घको सदस्य भएको कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट कुनै छुट नपाउने समेत मन्त्रालयको प्रस्ताव छ ।
यस्ता छन् शिक्षक महासङ्घको सम्बन्धमा मन्त्रालयले गरेका प्रस्तावहरू


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण