बुटवलमा आइतबार सार्वजनिक बिदा
शुक्रबार, २३ साउन २०८२, १५ : २६
सारांश
- बुटवल उपमहानगरपालिकाले साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- गाईजात्रा (सापारु) पर्व परेको हुनाले स्थानीय बिदा दिने निर्णय गरिएको हो।
- नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थाहरू बिदाको दिन बन्द रहनेछन्।
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यही साउन २५ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उक्त दिन गाईजात्रा (सापारु) पर्व परेको हुँदा दिनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
नगरपालिका एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय अनुसार बुटवलमा उक्त दिन नगरपालिका मातहत कार्यालय ,शैक्षिक संस्थाहरू बन्द रहने मेयर खेलराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण