बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुटवल आइपुगेका छन्। नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय बैठक...