आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो ‘८० सालको गाईजात्रा’– गजुरेलले भने– ‘कमेडी हेर्ने संस्कार हराउँदै गएछ’

काठमाडौँ । गाईजात्राको अवसर पारेर हास्य कलाकार मनोज गजुरेलको समूहले आयोजना गरेको गाईजात्रे कमेडी कार्यक्रम ‘८० सालको गाईजात्रा’ सकिएको छ । गत १० भदौदेखि विराटनगरबाट सुरु भएको कार्यक्रम २३ भदौमा...