अर्जुन साउदले चितवनबाट खेल्ने
शनिबार, २४ साउन २०८२, १६ : ५२
सारांश
- चिटवन राइनोजले विकेट किपर ब्याटर अर्जुन साउदलाई १५ लाखमा खरिद गर्यो।
- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि उनलाई कर्णाली याक्स, विराटनगर र चितवनले बोली लगाएका थिए।
- अर्जुन साउद यसअघि लुम्बिनीबाट खेलिसकेका छन्।
काठमाडौँ । विकेट किपर तथा ब्याटर अर्जुन साउदलाई चितवन राइनोजले गोलापर्था मार्फत १५ लाखमा खरिद गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अर्जुनलाई कर्णाली याक्स, विराटनगर र चितवनले बोली लगाएका थिए ।
अर्जुन साउद पहिलो सिजनमा लुम्बिनीबाट खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण