कोशी प्रदेश : पाँचौं तहमा १६८ कर्मचारी बढुवाका लागि सिफारिस (सूचीसहित)
सोमबार, २६ साउन २०८२, ०८ : ५३
सारांश
- कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले स्थानीय सरकारी सेवामा १६८ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ।
- बढुवा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको हो।
- बढुवा सिफारिस स्थानीय सरकारी सेवा ऐन, २०५० अनुसार गरिएको हो।
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले स्थानीय सरकारी सेवा, पाँचौं तहमा १६८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ।
प्रदेश लोक सेवा आयोगको बढुवा सूचनाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाको प्रक्रिया पूरा भएको हो। बढुवा समितिले साउन २५ गतेको बैठकमार्फत सिफारिस सूची अनुमोदन गरेको र सोमबार सूचना प्रकाशित गरेको हो।
यो सिफारिस स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०५० को दफा ३९ बमोजिम गरिएको हो। उनीहरूलाई देहायका स्थानीय तहमा पदस्थापन गरिने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण