राजनीति
अनिल झाले छाडे लोसपा
मङ्गलबार, २७ साउन २०८२, १३ : २५
काठमाडौँ । लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् ।
झाले आफूले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको मंगलबार रातोपाटीलाई जानकारी दिए ।
पार्टीभित्रको कार्यशैली चित्त नबुझेपछि आफूले राजीनामा दिएको उनले खुलाए । उनले अब कसरी अघि बढ्ने भन्नेबारे निकटस्थसँग आन्तरिक छलफल गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण