बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो र अनिल झालगायतलाई हटाएर लोसपाले मनोनीत गर्‍यो ३५ जना केन्द्रीय सदस्य

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो, अनिलकुमार झालगायत २९ जनालाई केन्द्रीय समितिबाट हटाएर ३५ जनालाई मनोनीत गरेको छ । नेता महतो र झालगायत केही नेताहरू...