सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय

पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन, प्रवक्ताको जिम्मेवारी लाभालाई

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पाँच नेतालाई  केन्द्रीय सचिवालयमा मनोनयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी दिएका...