आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडर

मङ्गलबार, २७ साउन २०८२, १६ : ०७
मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

कलेजले मंगलबार आफ्नै भवनमा उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । सो कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राईलगायतको उपस्थिति थियो । 

त्यसअवसरमा उनलाई नगद र मायाको चिनोसहित समान समेत गरिएको थियो । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप