मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्दियामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

बुधबार, २८ साउन २०८२, १५ : ०२
बुधबार, २८ साउन २०८२

सारांश

  • बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
  • बाँसगढी नगरपालिका-६ दमौलीका ३६ वर्षीय शिवलाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरीले घटनाको उजुरीको आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

बर्दिया । बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका-६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

शिवलालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप