जेलेन्स्कीले यी देशहरूलाई गरे रुसमाथि दबाब दिन अपिल
बुधबार, २८ साउन २०८२, १६ : ४१
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसमाथि शान्ति कायम गर्न दबाब दिन आग्रह गरेका छन्।
- जेलेन्स्कीले रुस युद्ध अन्त्य गर्ने तयारीमा नरहेको बताए।
- उनले युक्रेन र सहयोगी देशहरूले रुसलाई शान्ति स्थापनाका लागि बाध्य पार्न सक्नेमा जोड दिए।
किभ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै शान्ति कायम गर्न रुसमाथि दबाब दिनुपर्ने बताएका छन् । ‘युक्रेन र हाम्रा साझेदार देशहरूको अनुभव प्रयोग गरिनुपर्छ ताकि रुसको धोखाधडी रोक्न सकियोस्’ सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट गर्दै जेलेन्स्कीले लेखेका छन् ।
‘अहिले रुस युद्ध अन्त्य गर्ने तयारीमा रहेको कुनै सङ्केत छैन’ अझ अगाडि उनले भनेका छन् । यदि युक्रेन, अमेरिका, युरोप र अन्य सहयोगी देशहरूले मिलेर काम गरे भने तिनीहरूले निश्चित रूपमा रुसलाई शान्ति स्थापना गर्न बाध्य पार्नेमा उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण