वासिङ्टन । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीले युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वास व्यक्त गरेका छन् । वासिङ्टन आइपुगेको केही घण्टापछि जेलेन्स्कीले इन्स्टाग्राममा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा...