काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबिच आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिएको हो ।
_vVmgaiBbiX.jpg)
गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो । यस वर्ष झन्डै एक महिना अगाडि सम्झौता भएकाले वर्षभरि गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।
_hkm9Ncjcxz.jpg)
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।
प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।
_BiE4gMHV5Q.jpg)
_acsCkcq4aS.jpg)
_lxvqYqJHeg.jpg)
_oRBdjCUO8E.jpg)
_cwl2Gs7xBE.jpg)
_Us3PRhDTRv.jpg)
_RDKHH26t19.jpg)
_Tjk9DGjxIq.jpg)
_5pAfIrEv7N.jpg)
_0BcFm816lz.jpg)
_HvzXT62hNk.jpg)
_sX1PSJ3Gyh.jpg)
_b844NyEsQe.jpg)
_haqQ3XS2gT.jpg)
_4NDNQgYxSG.jpg)
_fBKTQgAJ8T.jpg)
_vuhOWVqRH9.jpg)
_Uw7VUmWyYc.jpg)
_NLARzKTmyn.jpg)
प्रतिक्रिया