काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कूटनीतिक असफलताका कारण देशमा आन्दोलनको अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ । भदौ ५ गते बसेको कार्यकारिणी समितिको बैठकले गरेको...