शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
पाटनमा कथकली नृत्य, तस्बिरहरू

पाटनमा कथकली नृत्य, तस्बिरहरू

शुक्रबार, ३० साउन २०८२

ललितपुर । भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसर पारेर स्वामी विवेकानन्द कल्चरल सेन्टरले ललितपुरमा कथकली नाच प्रस्तुत गरेको छ । 

kathakali (1)

पाटन सङ्ग्रहालयभित्र आयोजित कार्यक्रममा एन रमनकुट्टीको नेतृत्वको समूहले उक्त नाच प्रस्तुत गरेको हो । 

kathakali (2)

कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा, ऊर्जा मन्त्री दीपक खड्का र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसहित ललितपुरका मेयर चिरिबाबु महर्जनको उपस्थिति थियो ।

kathakali (3)kathakali (4)kathakali (5)kathakali (6)kathakali (7)kathakali (8)kathakali (9)kathakali (10)kathakali (11)kathakali (12)kathakali (13)kathakali (14)kathakali (15)kathakali (16)kathakali (17)kathakali (18)kathakali (19)kathakali (20)kathakali (21)kathakali (22)kathakali (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया