वर्षा
चतरामा भारी वर्षा, सतर्क रहन विभागको आग्रह
शनिबार, ३१ साउन २०८२, ०५ : ४५
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीको सप्तकोशी चतरामा भारी वर्षा भएको छ ।
- विभागले थप वर्षाको सम्भावना रहेको जनाउँदै खोलामा पानीको बहाव बढ्न सक्ने बताएको छ।
- विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । पछिल्लो एक घण्टामा सुनसरी जिल्लास्थित सप्तकोशी चतरा वर्षा मापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले शिनबार बिहान एक सूचना जारी गर्दै थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्रका स–साना खोलामा पानीको बहाव अचानक बढ्न सक्ने जनाएको हो । विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण