पेस्तोल र गोलीसहित दुई जना पक्राउ
आइतबार, ०१ भदौ २०८२, १३ : ४०
सारांश
- बाँकेमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्।
- प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-९ बस्ने १७ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको हो।
- प्रहरीले बसपार्कबाट आउँदै गरेको ई-रिक्सामा सवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ
गरेको हो ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण