एमाले सांसदलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइयो
मङ्गलबार, ०३ भदौ २०८२, ११ : ०८
सारांश
- नेकपा एमालेका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइयो।
- एमालेले मंगलबार संसदीय दलको आकस्मिक बैठक बोलाएको थियो।
- सांसदहरूलाई हस्ताक्षर कुन प्रयोजनका लागि गरिएको हो भन्ने थाहा छैन।
काठमाडौँ । नेकपा एमालेका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको छ ।
मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुलाई बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो ।
स्रोतका अनुसार तर कुन प्रयोजनका लागि हस्ताक्षर गर्न लगाइएको भन्नेबारे थाहा भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण