नाडा अटो शोमा पुगिन् फुटबलर साम्बा, तस्बिरहरू
मङ्गलबार, ०३ भदौ २०८२, १५ : ०७
सारांश
- काठमाडौंको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो २०२५ सुरु भएको छ, जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो।
- राष्ट्रिय फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी 'साम्बा' ले विभिन्न २ पाङ्ग्रे सवारीको अनावरण गरिन्।
- नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरूको सहभागिता रहेको छ, र यो भदौ ८ गतेसम्म चल्नेछ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गरेका हुन् ।
_AG3vCWPgyx.jpg)
प्रदर्शनीमा राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ पनि पुगेकी छन् । उनले विभिन्न २ पाङ्ग्रे सवारीको अनावरण गरेकी हुन् ।
_qbodCESRHd.jpg)
यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।
_VQynalrdq5.jpg)
प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् । प्रदर्शनी आजदेखि भदाै ८ गतेसम्म चल्नेछ ।
_1MMrR5uTix.jpg)
_necI1WaUhL.jpg)
_6ZlTt0OsdB.jpg)
_CwwJaMqpsv.jpg)
_U0gk4TK0m5.jpg)
_XhS3TLpiRM.jpg)
_NJfJTPwkWa.jpg)
_rhY1Q9H4LD.jpg)
_3RfNmSkz8d.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण