काभा महिला भलिबल पहिलो पटक आउटडोरमा हुने
बुधबार, ०४ भदौ २०८२, १५ : १३
काठमाडौँ । काभा महिला भलिबल प्रतियोगिता पहिलो पटक आउटडोरमा हुने भएको छ ।आयोजक नेपाल भलिबल सङ्घले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता काठमाडौँको टुँडिखेलमा हुने जानकारी दिएको हो ।
जसमा ८ हजार दर्शक क्षमताको प्यारापिट राख्ने तयारी रहेको सङ्घले बताएको छ । प्रतियोगितामा सेन्टर एसियाका ८ देशले सहभागिता जनाउनेछन् । प्रतियोगिताको मिति छिट्टै तोकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण