पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन
शुक्रबार, ०६ भदौ २०८२, १३ : १६
सारांश
- बोर्डिङ सञ्चालकहरूले शिक्षा विधेयकको विरोध गर्दै पोखराका सडकमा र्याली निकालेका छन्।
- प्याब्सन र एनप्याब्सन अन्तर्गतका बोर्डिङ स्कुलहरूले कालो झण्डा र ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए।
- पोखराको विभिन्न स्थानहरूमा स्कुल बसहरूको र्याली गरिएको थियो, जसमा सहिदचोक, मुस्ताङचोक, र लेकसाइड लगायतका क्षेत्रहरू समावेश थिए।
कास्की । बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् । उनीहरूले कालो झन्डा र ब्यानरसहित स्कुल बसहरूको र्याली निकालेका हुन् । शिक्षा विधेयक निजी विद्यालयमैत्री नभएको भन्दै प्याब्सन, एनप्याब्सनअन्तर्गतका बोर्डिङ स्कुलहरू विरोधमा उत्रिएका हुन् ।
पोखराको चार ठाउँमा उनीहरूले बसको र्याली गरेका छन् । पोखरा सहिदचोकबाट सुरु भएको र्याली मुस्ताङचोक, विरौटा, लेकसाइड, जिरो, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः सहिद चोकमा गएर सकिएको थियो । पोखराकै लेखनाथ, अमरसिंह चोक र हरिचोकमा पनि र्याली गरिएको थियो ।
_qrqgVEBIW1.jpg)
_JMei1Kxsz8.jpg)
_c7bYG78K4t.jpg)
_vwvKT2cM6P.jpg)
_wXAjYA5qJl.jpg)
_quCsLrkPxF.jpg)
_8h0gPABwLf.jpg)
_Kh543JEDCX.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण