फोटो फिचर
महिला अधिकार कार्यान्वयनका लागि नाङ्लोसहित प्रदर्शन, तस्बिरहरू
आइतबार, ०८ भदौ २०८२, १६ : ०९
काठमाडौँ । संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको कार्यान्वयनको माग गर्दै नाङ्लो सहित प्रदर्शन गरिएको छ ।
मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा महिला अधिकारका लागि आइतबार काठमाडौँको माइतीघर मण्डलामा अधिकारकर्मीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड तथा नाङ्लोसहित प्रदर्शन गरेका हुन् ।
_Tlwm02vrQB.jpg)
_14y8A0RCa9.jpg)
_nrNoBtEfyy.jpg)
_RUah2n9UMq.jpg)
_CF98lyEqel.jpg)
_5wrxpxfnaX.jpg)
_UBAiym8uR5.jpg)
_8vj16bmKWG.jpg)
_yFLG4zRtP1.jpg)
_unpt0l8SIV.jpg)
_u1n610o1bi.jpg)
_xpSFX2hKoL.jpg)
_cBm693pWU1.jpg)
_gG3PNs0Q2g.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण