भृकुटीमण्डपमा इलेक्ट्रिक एन्ड इलेकट्रोनिक्स एक्स्पो
शुक्रबार, १३ भदौ २०८२, १३ : ४६
सारांश
- काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स पावर र लाइट एक्सपो सुरु भएको छ।
- एक्सपोमा नेपाल र भारतका कम्पनीहरूका स्टलहरू रहेका छन्।
- भृकुटीमण्डपमा १५ भदौसम्म एक्स्पो चल्नेछ।
काठमाडौँ । चौथो अन्तर्राष्ट्रिय नेपाल इलेक्ट्रिक, इलेकट्रोनिक्स पावर र लाइट एक्सपो अवलोकन गर्दै सर्वसाधारण। एक्सपोमा नेपालका साथै भारतीय कम्पनीका पनि स्टल रहेका छन् ।
भृकुटीमण्डपमा आज सुरु भएको एक्स्पो १५ भदौसम्म सञ्चालन हुनेछ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_r2PfGa8OtA.jpg)
_6VKRnmJOr3.jpg)
_i0EmWIKUGv.jpg)
_AdvWySm2Yh.jpg)
_QrLpKLHBzm.jpg)
_RADiwGSxlS.jpg)
_RbvVRHpCBK.jpg)
_damSR9fjOr.jpg)
_ZxftVs8GJG.jpg)
_tkvtoJ3YbX.jpg)
_5XPVXZEnAG.jpg)
_X1ZWjap6Sc.jpg)
_CQMcXDaK95.jpg)
_1Cj3swB8sQ.jpg)
_sNWHNIOivW.jpg)
_7gnkNL9EZx.jpg)
_p8lgnZey0W.jpg)
_qOUNkY9C87.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण