फोटो फिचर
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
शुक्रबार, १३ भदौ २०८२, १४ : ३३
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेटको विरोधमा काठमाडौँको मिनभवनमा रहेको यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
बहुमतका नेता कार्यकर्ताहरूले शुक्रबार इम्बोस्ड नम्बर प्लेटको लिपिको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले ब्यानर र पम्प्लेटसँगै नाराबाजी गर्दै सरकारले लागू गराउन खोजेको नम्बर प्लेट सम्बन्धी नयाँ नियमको विरोधमा नाराबाजी गरेका थिए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण