ब्राभोज एलईडी टीभी नेपाली बजारमा, १०८० पीक्सेल फुल एचडी क्वालिटी
बिहीबार, १४ असार २०७५, १७ : २३
काठमाडौं । वल्र्ड कप २०१८लाई लक्षित गरी मुर्रारका ग्रुप अन्तर्गत पिके ट्रेडर्सले नेपाली बजारमा विभिन्न मोडेलका ब्राभोज एलईडी टीभी भित्राएको छ ।
आम उपभोक्ताको आवश्यक्ता र चाहनालाई मध्यनजर गर्दै विभिन्न साईजहरुमा उपलब्ध यी टीभी स्मार्ट र नन् स्मार्ट गरी दुई श्रेणिमा उपलब्ध छन् ।
जसमा स्मार्ट एन्डरोईड सिस्टम समेत प्रयोग गरीएको छ । ग्राहकहरुलाई सुपथ मूल्यमा उत्कृष्ट सुविधायुक्त टीभीमा वाईफाई, १०८० पीक्सेल फुल एचडी, कोरटेक्स् ए सेभेन डुयल कोर प्रोसेसर जस्ता विशेषताहरु रहेका छन् ।
पिके ट्रेडर्सका यादव राज गौतम भन्छन्, उच्च गुणस्तर, अत्याधिक टिकाउ र सुपथ मुल्यका ब्राभोज टिभि सेटहरुको साथमा तपाईहरुले वल्र्ड कपको मजा पूर्ण रुपमा लिन सक्नुहुनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण