तारकेश्वरको वसन्त कोलोनीमा चोरी
बिहीबार, १९ भदौ २०८२, २० : ०३
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-९ काभ्रेस्थलीमा बुधबार राति चोरी भएको छ । वसन्त कोलोनी डेरा गरी बस्ने लमजुङ वेसीसहर नगरपालिका-१ घर भएका २० वर्षीय करण गुरुङको कोठामा चोरी भएको हो ।
प्रहरीका अनुसार कोठाबाट मोबाइल ३ थान र ल्यापटप १ थान गरी करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण