प्रधान सेनापतिद्वारा मध्य पृतना र बाहिनी अड्डाको निरीक्षण भ्रमण
शनिबार, २१ भदौ २०८२, १५ : ४८
सारांश
- प्रधान सेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरे।
- भ्रमणको क्रममा, उनले क्षेत्रको अवस्थाबारे जानकारी लिएर आवश्यक निर्देशन दिए।
- उनले मकवानपुरको चनवनमा रहेको नं. ७ बाहिनी अड्डाको पनि निरीक्षण गरे।
हेटौँडा । प्रधान सेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वार्टर र मकवानपुरको चनवनमा रहेको नं. ७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन्।
भदौ २० गते मध्य पृतना हेडक्वार्टरको भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले जिम्मेवारी क्षेत्रको अवस्थाबारे जानकारी लिएर आवश्यक निर्देशन दिएका थिए। उनले त्यहाँका सकलदर्जालाई सम्बोधन पनि गरेका थिए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
-
नवनियुक्त मुख्यसचिव कार्कीले पूरा कार्यकाल काम गर्न पाउने छैनन्
-
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
-
गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण