बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु, १३ इभेन्टमा २१८ खेलाडी प्रतिस्पर्धामा

काठमाडौँ । नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा “प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३” आजबाट सुरु भएको छ।  प्रतियोगिताको उद्घाटन साेमबार नेपाली सेनाका बलाधिकृत रथी प्रदिप जंग के.सी....