त्रिवि स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा स्थगित
सोमबार, २३ भदौ २०८२, १९ : ४४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि सञ्चालन गरेको ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षाहरू स्थगित गरेको छ ।
विश्वविद्यालयले आज एक सूचना जारी गर्दै देशमा आकस्मिक रूपमा श्रृजना भएको असहज परिस्थितिका कारण भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।
अन्य मितिका परीक्षाहरू यथावत सञ्चालन हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण