अछाममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी
बुधबार, ०१ असोज २०८२, १२ : १५
सारांश
- अछामको साँफेबगर नगरपालिकामा एक ३२ वर्षीय पुरुषलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ।
- प्रहरीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
अछाम । अछामको साँफेबगर नगरपालिका-४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण