बालाजुमा महानगर यातायातको ठक्करबाट पैदल यात्रुको मृत्यु
बिहीबार, ०२ असोज २०८२, ११ : ३९
सारांश
- काठमाडौंको बालाजुमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा सङ्खुवासभाका जसबहादुर मगर छन्।
- ६८ वर्षीय मगरलाई बागमती प्रदेशको बसले ठक्कर दिएको थियो।
काठमाडौँ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–७ घर भएका जसबहादुर मगर छन् ।
बिहीबार बिहान सडक क्रस गर्ने क्रममा ६८ वर्षीय मगरलाई बागमती प्रदेश–०१–००६ ७५४३ नम्बरको महानगर यातायातले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण