काठमाडौँ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–७ घर भएका जसबहादुर मगर छन् । बिहीबार बिहान सडक क्रस गर्ने...