फोटो फिचर
तस्बिरमा हेर्नुहाेस् दसैँ नजिकिएसँगै काठमाडौँ छोड्नेहरूकाे भिड
बिहीबार, ०२ असोज २०८२, १६ : १९
काठमाडौँ । हिन्दुहरूको महान् चाड दसैँ सुरु भएसँगै काठमाडौँको नयाँ बसपार्कमा राजधानी छोड्ने सर्वसाधारणको भिड लाग्न थालेको छ ।
भदौ २३ र २४ गते उपत्यकामा भएको जेनजी आन्दोलन र त्यसको प्रभावका कारण दसैँ आउन २ हप्ता जस्तो बाँकी छ ।
प्रतिकूल परिस्थितिका कारण यस वर्ष पहिलेको वर्ष जस्तो अग्रिम टिकट बुकिङ खुला नगरिएपनि ५/६ दिन अगाडि टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण