अपडेट
मुग्लिन–नारायणघाट सडकखण्ड रातभर नखुल्ने, सुरक्षित बस्न प्रहरीको आग्रह
शुक्रबार, ०३ असोज २०८२, २१ : १६
काठमाडौँ । मुग्लिन–नारायणघाट सडकखण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा पहिरो खसेर अवरुद्ध भएको सडक रातभर नखुल्ने भएको छ ।
शुक्रबार साँझ खसेको पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ ।
सडक रातभर नखुल्ने भएपछि प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण