तस्बिरमा हेर्नुहोस् दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेको लर्को
सारांश
- दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ्दै गएको छ।
- घटस्थापनादेखि हालसम्म १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेका छन्।
- टिकट लिनेहरूको भीड गोङ्गबु बस पार्क लगायतका स्थानमा लागेको छ।
काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरूको सङ्ख्या बढ्दै गएको छ । स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौँको गोङ्गबु बस पार्कमा बिहानै देखि काठमाडौँ छोड्नेहरूको भीड लाग्ने गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।
_A5Uad4pcBE.jpg)
त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोङ्गबु बस पार्कमा भीड लागेको छ ।
_dqJsIeycFM.jpg)
हाल गोङ्गबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलङ्की लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_0s4WBrk1zi.jpg)
_M7V6DvTtaa.jpg)
_Bqanwbdj7v.jpg)
_RKLNwnTtzX.jpg)
_lkUpwFBZLW.jpg)
_8yW7d5PSX4.jpg)
_J0wgxWpzpr.jpg)
_jaHcR1VmwV.jpg)
_Oc1Nez8JlH.jpg)
_id8yFu2GGg.jpg)
_QSVEwMKKLh.jpg)
_HXnoBIjjAb.jpg)
_VgCT4TDZU1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण