फोटो फिचर
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा किनमेल गर्नेहरूको भिड
बिहीबार, ०९ असोज २०८२, १८ : ०३
काठमाडाैँ । दसैँ लागि सकेको छ, बजारमा किनमेल गर्नेहरूको बाक्लो भिड पनि देखिएको छ । तर यस वर्ष भने पहिलेको वर्ष जस्तो व्यापार नभएको व्यापारीहरू बताउँछन् ।
पहिलेको वर्ष भृकुटीमण्डपको खुल्ला बजार क्षेत्र भित्र टेकी नसकिने गरी भीड हुने र व्यापार पनि राम्रो हुने गरेकोमा यस वर्ष ७५ प्रतिशतले नै व्यापार घटेको खुल्ला बजारमा व्यापार गर्दै आएको सर्मिस्था श्रेष्ठले बताइन् ।
यसवर्ष व्यापार नै छैन व्यापार भएको भए त बोल्ने फुर्सद पनि हुँदैन थियो उनले भनिन् । अर्को व्यापारी शारदा कोइरालाको पनि भनाइ त्यही छ, व्यापार आदिले भन्दा बढी घटेको छ, मान्छे आउँछन् तर किनमेल खासै छैन उनले भनिन् ।
देशमा भर्खरै भएको जेनजी आन्दोलनले पनि व्यापार असर परेको व्यापारी बताउँछन् ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण