बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

भारतसँग हारेको नेपाल प्रतियोगिताबाटै बाहिरियो

बिहीबार, ०९ असोज २०८२, २२ : ०८
बिहीबार, ०९ असोज २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय यू–१७ टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको हो । 

नेपाली टोली भारतको यू–१७ टोलीसँग ३–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप