युनिटी कप टी-२०आई सिरिज : नेपाल र वेस्ट इन्डिजबिच आज प्रतिस्पर्धा
शनिबार, ११ असोज २०८२, ०८ : ३४
सारांश
- नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजको पहिलो खेल आज हुँदैछ।
- खेल यूएईको शारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ।
- नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेल्दैछ।
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ ।
यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेल्न लागेको हो ।
बाँकी २ खेल २९ र ३० सेप्टेम्बरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण