फोटो
सुनसान बन्दै काठमाडौँ, महाअष्टमीको दिन यस्तो देखियो दृश्य
मङ्गलबार, १४ असोज २०८२, १४ : १८
सारांश
- आज महाअष्टमीको दिन, काठमाडौं उपत्यकामा चहलपहल कम देखिएको छ किनकि धेरै मानिसहरू दसैं मनाउन घर गएका छन्।
- फूलपातीको दिनसम्म उपत्यकामा चहलपहल बाक्लो थियो, तर महाअष्टमीदेखि सुनसान हुँदै गएको छ।
- यस वर्ष फूलपातीको दिन करिब डेढ लाख यात्रुले राजधानी छाडेका थिए।
काठमाडौँ । आज बडादसैंको महाअष्टमीको दिन । राजधानीमा रहेका धेरै सर्वसाधारण दसैँ मनाउन आफ्नो स्थायी ठेगानामा गएको तथा यहाँका स्थानीय पनि घरबाहिर ननिस्कँदा काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ ।
फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने सुनसान हुँदै गएको हो । उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।
ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिनमात्रै करिब डेढ लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौँमा बडादसैँको टिकाको दिनदेखि भने फेरि चहलपहल बढ्ने गरेको छ ।













_1_Y4YBV2BrCm.jpg)
_1_RrnWPTulMc.jpg)

_SiK9WzfQpc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण