काठमाडौँ । साउन महिना नजिकिँदै जाँदा काठमाडौँको इन्द्रचोकस्थित पोते तथा चुरा पसलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढ्न थालेको छ। विशेष गरी महिलाहरू हरियो, रातो र पहेँलो चुरा तथा पोते खरिद गर्न...