बालेन र सुदनविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली प्रहरीमा जाँदै
मङ्गलबार, २१ असोज २०८२, १६ : ३२
सारांश
- अनेरास्ववियुले जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको आरोप लगाउँदै संयोजक र मेयरविरुद्ध जाहेरी दिने तयारी गरेको छ।
- अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी दिने भएको छ।
- अनेरास्ववियुको टोली महासचिव दीपक धामीको नेतृत्वमा जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं जाँदैछ।
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिने तयारी गरेको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीको नेतृत्वमा जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँमा जान लागेको अनेरास्ववियुका सचिवालय सदस्य तथा उपत्यका इन्चार्ज नितेश लामिछानेले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण